Jagaran News

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,१ साउन । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला

काठमाडौं महानगरको प्रशंसनिय कार्य, श्रम बैंकमार्फत दियो ९१२ जनालाई रोजगारी

काठमाडौं महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत ९ सय १२ जनाले रोजगारी पाएको जानकारी दिएका छन् ।

सुनको मूल्यले ऐतिहासिक उचाइ बनायो

मंगलबार सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको छ ।

नागरिक लगानी कोषद्वारा १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं, ३१ असार । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९÷८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा

लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्दा झण्डै ९ अर्व छुन खोजेको नेप्से कारोवारमा करेक्सन

काठमाडौं, ३१ असार। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो। पछिल्लो ४ कारोबार

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं, ३१ असार। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको

कांग्रसको शेखर समूहबाट रामनाथ बने कृषि मन्त्री

काठमाडौं, ३१ असार। नेपाली कांग्रेसको शेखर–गगन समूहबाट तीनजना मन्त्री भएका छन् । प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सहमहामन्त्री बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री

‘घरज्वाइँ’ को २ दिने कलेक्सन डेढ करोड दावी

काठमाडौं, ३१ असार। सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जिएम मुभी प्रोडक्सनले आइतबार एक

धारा ७६ (२) बाट प्रधानमन्त्रीमा ओलीको नियुक्तिको बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, ३१ असार। प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट

सुनको मूल्य सगरमाथाको उचाई चढ्दै, ऐतिहासिक रेकर्ड राख्न खोज्दै

काठमाडौं, ३१ असार। सोमबार सुनको मूल्य पुनः ऐतिहासिक उचाइमा पुगेको छ । यसदिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

ओली नेतृत्वको मन्त्रिपरिषद्को सूची

काठमाडौं, ३१ असार। काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि

दुई तिहाई सांसदको बहुमत जुटाएर ओली बने नयाँ प्रधानमन्त्री

काठमाडौं, ३१ असार। काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् । मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई