
नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल फ्लेक्सी क्याप फण्डल दुई योजनाको लाभांश घोषणा
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
बुधवार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।

इतिहासमा आज
वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आतंकवादीले आक्रमण गरेका दिन

कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
कामना सेवा विकास बैंकले १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

एनएलजी इन्स्योरेन्सको जारी गर्ने हकप्रद शेयरमा संशोधन
एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ ।

गुराँस लघुवित्तले बोनस शेयर बितरण गर्ने
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ ।

सुन र चाँदीको भाउ मंगलबार पनि बढ्यो
काठमाडौं,२५ भदौ । हप्ताको तेस्रो दिन मंगलबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार

बागमती र कर्णाली प्रदेशमा छिटपुट देखि हल्का वर्षा
काठमाडौं, २५ फागुन । भदौ चौथो सातापछि वर्षमा अलि कमी हुँदै गएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौं, २५ भदौ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको

राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, २५ भदौ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने

पाँचथरको फालेलुङ फिष्फोटनमा परेका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई जनही ५/५ लाख राहत दिन मन्त्रिपरिषदकोे निर्णय
काठमाडौं, २५ साउन । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका९५ डाँडागाउँमा युद्धकालष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विष्फोटमा घाइते

इतिहासमा आज
मेरी ओलिभर अमेरिकी कवियत्री मेरी ओलिभरको जन्म सन् सेप्टेम्बर १०, १९३५ मा मेपल हाइट्स, ओहायो, संयुक्त राज्य अमेरिकामा भएको थियो । उनी अमेरिकी कवियत्री थिइन् । उनको साहित्य मानव र




