५ बुँदे सहमतिले ग्यास उद्योगीहरूको आन्दोलन स्थगित
काठमाडौं, २० फागुन । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।
ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्