
कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन
विराटनगर, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यसम्पादन

साल्ट ट्रेडिङ कर्पोरेसनको ६२औं वर्षमा: कालोबजारी र खाद्यवस्तुको कृत्रिम अभाव हुन दिइदैन, गरे तत्काल कारवाही हुन्छः मन्त्री भण्डारी
काठमाडौं, २७ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको मुखमा कालोबजारी र खाद्यवस्तुको कृत्रिम अभाव हुन नदिई मूल्य नियन्यण गरिने समेत बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको

राज्य व्यवस्था समितिमा भ्रष्टाचारीलाई कैद समय घटाउन छलफल
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचारीलाई थोरै समय कैद सजाय राख्नुपर्ने विषयमा छलफल भएको छ । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको भ्रष्टाचार

असोज २४ (फूलपाती)देखि प्रदर्शन हुने फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्ती’ को (नीतिसँग रोमान्टिक जितु) सार्वजनिक
काठमाडौं, २७ भदौ । आगामी असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘कसम बत्तीको’

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन
काठमाडौं, २७ भदौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानबारे सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको छ । बिहीबार बसेको समिति बैठकमा यो विषयमा

पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौं, २७ भदौ । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला

खादा, माला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नल्याउन आग्रह
काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले

जाउलाखेलमा छापा मार्दा ५० जना पक्राउ
काठमाडौं, २७ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

कोशी प्रदेशमा सभापतिका उम्मेदवारको लाग्यो टुङ्गो
काठमाडौं, २७ भदौ । कोशी प्रदेशसभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् । निर्वाचन भने २८ गते शुक्रबारका लागि तोकिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डको भेटघाट
काठमाडौं, २७ भदौ । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता

हिमालय ऊर्जाको करिब साढे १४ कित्ता शेयर लिलामीमा आउँदै
हिमालय ऊर्जा विकास कम्पनीको करिब साढे १४ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ ।

दशैं तिहारलाई लक्षित गर्दै चिनी आयातमा भन्सार छूट
नेपाल सरकारले यस पटकको दशैं तिहारमा पनि चिनी आयातमा भन्सार छूट दिने भएको छ ।




