
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका हल्का वर्षा
काठमाडौं, ३१ बैशाख। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
, काठमाडौं, ३१ बैशाख। र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५( अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै
काठमाडौं, ३१ बैशाख। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । पछिल्लो राजनीतिक अवस्था, कांग्रेसले संसदको घटनाक्रम बारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय

मधेसमा नयाँ सरकार गठन गर्न चार दलको बैठक
काठमाडौं, ३० बैशाख । मधेसमा नयाँ सरकार गठनबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित चार दलका नेताहरूले छलफल सुरू गरेका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका मुख्यमन्त्री सरोजकुमार यादव

वर्ल्डलिंकले मुद्दा हार्यो, २ अर्ब कर सरकारलाई तिर्नुपर्ने
काठमाडौं, ३० बैशाख । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८ वटै रिट सर्वोच्च अदालतले आज खारेज गरिदियो

जसपाको आकस्मिक बैठक बस्दै, उपेन्द्रलाई राजीनामा गर्न प्रधानमन्त्रीको सन्देश
काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ । आज मधेस प्रदेश सरकारबाट फिर्ता

सेयर बजार ८ दशमलव २६ अंकमा वृद्धि
काठमाडौं, ३० बैशाख । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बढेको छ । आइतबार नेप्से ८ दशमलव २६ अंकले बढेर १९७४ दशमलव ५० अंकमा बन्द भएको हो

मुद्रास्फीति चैत महिनामा ४.६१ प्रतिशतमा झर्यो
काठमाडौं, ३० बैशाख । काठमाडौं, ३० वैशाख । मुलुकमा मुद्रास्फीति ४.६१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता

जसपा समर्थन फिर्ताको तयारीमा
काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको पार्टीका एक नेताले बताए ।

कांग्रेसले ‘आत्महत्या’ गरेपनि समिति गठन हुँदैन, समितिका नाममा सरकार खोजेको होः प्रमुख सचेतक बर्तौला
काठमाडौं, ३० बैशाख । संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष अडानबाट टसमस नभएपछि विना निष्कर्ष सकिएको छ । आइतबार सिंहदरबारमा भएको

सरकारले संसदीय छानबिन समिति भोलिसम्म बनाउछ भन्ने विश्वास छः कांग्रेस प्रमुख सचेत लेखक
काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबारसम्म सरकारले र सत्ता पक्षले संसदीय छानबिन समिति गठन गर्ने विश्वास रहेको बताएका छन्। सभामुख देवराज घिमिरेले सिंहदरबारमा आइतबार दिउँसो

सुरक्षण मुद्रण केन्द्रमा ४० करोडको भ्रष्टाचार, ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, ३० बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका लागि














