
२० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद
काठमाडौं, ३० असार। ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ

आफु जिम्मेवार प्रतिपक्षमा रहे पनि गृह मन्त्रालयमाथि २४ सै घण्टा नजर राखिरहने छु: रवि लामिछाने
काठमाडौं, ३० असार। कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यसंयन्त्रमा हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन आवश्यक भएको बताएका छन् । जाँदा जाँदै आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री लामिछानेले

सिमलताल बस दुर्घटनामा पाँच जनाको शव भेटियो
काठमाडौं, ३० असार। गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला

ट्रम्पमाथि चुनावी र्यालीका क्रममा गोली प्रहार
काठमाडौं, ३० असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए

उदयपुरका ग्रामीण सडक वर्षाको कारण अवरुद्ध
काठमाडौं, ३० असार। निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । सदमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका

युरो कप २०२४ को फाइनल खेल आज राति हुँदै, कसले मार्ला बाजी ?
काठमाडौं, ३० असार। अहिले युरो कप २०२४ चलिहेको छ । मिनी विश्वकपको रुपमा रहेको युरो २०२४ को फाइनल खेल कुले वाजीमार्ला भन्नेमा सबैलाई कौतुहल भएको छ । युरो कप २०२४

एमालेका अध्यक्ष ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि

पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत
काठमाडौं, ३० असार । चितवन, सिमलतालमा पहिरोमा बस परेर मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ । सनाखत गरिएको शव चितवनको माडी नगरपालिका, १ का विकास परियारको भएको

त्रिशूली नदीमा डुबेको दुई बस यात्रुको खोजीमा खटिएका टोलीले गाडीको झ्यालको पर्दा र बच्चाको ट्र्याक सुट भेटे, उद्धार कार्य आजलाई स्थगित
काठमाडौं, २८ असार । सीमलताल पहिरोमा परि त्रिशूली नदीमा डुबेको दुई बस यात्रुको खोजीमा खटिएका उद्दार टोलीले वीरगञ्जको एङ्जल गाडीको झ्यालको पर्दा र १० वर्षको उमेरको बच्चाको ट्र्याक सुट भेटेको

राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुुसार सरकार गठन गर्न कानुनविदहरूको सुझाव
काठमाडौं । कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् । राष्ट्रपति पौडेलले बोलाएका कानुनविदमध्ये सबैजसोले ७६(२) को प्रक्रियामा जोड

बाजागाज र गीतसंगीत गुञ्जिनसहित अध्यक्ष प्रचण्डलाई निजी निवासमा भव्य स्वागत
काठमाडौं, २८ असार । प्रधानमन्त्रीबाट पदमुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निजी निवासमा सरेकाछन् । उनलाई खुमलटारमा पार्टी कार्याकर्ता र चता बाजागाज र गीतसंगीत गुञ्जिन थाल्यो । उनलाई खादा

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाँदै काँग्रेस र एमाले
काठमाडौं, २८ असार । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाने भएका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतलले ओली










