सुन र चाँदीको दुबै धातु मूल्य बढ्यो

काठमाडौं,२० फागुन । मंगलबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो भने चाँदी २५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदी तोलाको २० रुपैयाँले बढेको छ । आज दिन १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्