Jagaran News

विमानस्थलबाट सुनसहित ४ पक्राउ

काठमाडौं, १५ फागु्न । पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन्

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने सामान्य बढ्यो

बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।

हिउँदे याममा बढी सुख्खा हुने हुँदा डढेलोको त्रास

काठमाडौं, १५ फागुन। हिउँदे याममा बढी सुख्खा हुने हुँदा योबेला बढी वन डढेलोका घटना हुने गरेका छन् । संख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

रारा तालको किनारमा डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट, पाहुनालाई अन्तै सारियो

काठमाडौं, १५ फागु्न । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ ।

दोर्दी खोला जलविद्युतको शेयर मूल्य समायोजन

दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरिएको छ ।

बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी

काठमाडौं, १४ फागुन। शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी

स्याङ्जामा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु सहचालक घाइते

स्याङ्जामा जिप दुर्घटना भएको छ ।

नेष्डो समृद्ध लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ ।