Jagaran News

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं, १६ चैत । म्यानमारमा ठूलो को भूकम्मा गएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परि मृत्यु हुनेको संख्या १४४ पुगेको छ

क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमााडौं, १६ चैत । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी

काठमाडौंको तिनकुने लगायत क्षेत्रमा जारी गरेको कर्फ्यु हट्यो

, काठमाडौं, १६ चैत । । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तिनकुने लगायत क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको

राजावादीको तीनकुनेमा भएको प्रदर्शनमा एक जना पत्रकार सहित अर्का एकको पनि मृत्यु

काठमाडौं, १५ चैत । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काठमाडौं, १५ चैत। प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएकाप्रसाईंले नेतृत्व गरेको र आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको

तीनकुनेमा कर्फ्यू, खटियो सेना

काठमाडौंको तीनकुनेमा सरकारले सेना परिचालन भएको छ ।

ठाउँ–ठाउँमा तोडफोट, आगलागी भएर कर्फ्यु लागेसँगै सेना उत्तियो सडकमा

काठमाडौं, १५ काठमाडौं । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ । नेपाली सेना बख्तरबन्द गाडीसहित सकडमा देखिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले

प्रदर्शनमा उत्रिएका राजावादीहरुले जडीबुटी उत्पादन कम्पनीमा लगाई दिए आगो

काठमाडौं, १५ काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा

प्रदर्शनकारीले एकीकृत समाजवादी कार्यालयमा लगाएको आगो नियन्त्रणमा

आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

अको सूचना जारी नभएसम्म काठमाडौंका यी स्थानहरुमा राति १० बजेसम्म कर्फ्यू

काठमाडौं, १५ काठमाडौं । राजावादीको आन्दोलनले उग्र रुप हुँदै भडकिए पश्चात स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले कर्फ्यू जारीको आदेश गरेको छ । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू

तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौं, १५ काठमाडौं । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता

प्रदर्शनकारी अराजक बन्दै, आन्दोलनका कमान्डर दुर्गा प्रसाईं प्रदर्शनस्थलबाट निस्किए

राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर रहेका दुर्गा प्रसाई गाडीमा चढेर तीनकुनेबाट निस्किएका छन् ।