गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा स्थागित
काठमाडौं,४ वैशाख । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । इन्स्योरन्सले बैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित भएको हो ।
नेपाल बीमा प्राधिकरणको बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशानुसार बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्