Jagaran News

१९ लाख नगदसहित कलंकीबाट २ जना पक्राउ

काठमाडौँ, २१ असोज । काठमाडौंको कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर

‘१२ गाउँ’ की न्यान्सीको घोषणा– ‘समीर अपकमिङ सुपरस्टार’

काठमाडौँ, २१ असोज । यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’बाट तीन अनुहारले डेब्यु गरेका छन् । अभिनेतामा समीर भट्ट (विराज भट्टका छोरा) र अभिनेत्रीमा पूर्व ‘मिस नेपाल

मानुङकोटमा दशैं सुरु भएसँगै पर्यटकको चहलपहल

काठमाडौँ, २१ असोज । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्

खेलाडीलाई उपचार खर्च

काठमाडौं, असोज २१ गते । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह

प्रधानमन्त्रीद्वारा बालुवाटारमा मन्त्रिपरिषद् बैठक आव्हान

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

राप्ती नदीबाट बालकको सकुशल उद्धार

काठमाडौँ, २१ असोज । दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ । खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३

चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किंदा १ को मृत्यु, ५ घाइते

काठमाडौँ, २१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज बिहान सवा ९ बजे

सुन चाँदीको मूल्य सामान्य घट्यो

सोमबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम भई कारोबार भइरहेको

मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौँ, २१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर

देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् । सक्सेस मिडिया र यात्रा

मुस्लिम आयोगद्वारा दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान

काठमाडौँ, २१ असोज।मुस्लिम आयोगले दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ। आयोगको परिसरमा आयोजित उक्त समारोहमा विभिन्न धर्मका गुरुहरु, संवैधानिक आयोगको पदाधिकारी, नागरिक समाजका अगुवा,

सुेवा सुविधावापतको १५ लाख रकम बाढीपीडितलाई दिने पाँचखालका मेयर खरेलको को घोषणा

काठमाडौं २१ असोज । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधावापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५