६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

कबाठमाडौं, ४ चैत । ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयलको चैत ४ गते आज बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्