Jagaran News

यू–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा

काठमाडौं, २१ माघ । यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक

सुनको मुल्य निरन्तर ३ दिनदेखि स्थिर

काठमाडौं, २१ माघ । आज सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम रहेको छ

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको हो । पार्टी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा

यी स्थानमा हुँदैछ, विद्युत् अवरुद्ध (सूचनासहित)

काठमाडौं, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण

आवासीय चिकित्सकहरुले गरे ओपीडी सेवा तीन घण्टा बहिस्कार

काठमाडौं, २१ माघ । केहि दिनदेखि सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय

पाथीभरा केबलकार निर्माण विवाद समाधानका लागि वार्ता टोली गठन

काठमाडौं, २१ माघ । केहि दिनदेखि चर्कदै गएको ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सरकारले सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं, २१ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी (आज)का दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज

अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर साढे २ खर्ब बचतमा

काठमाडौं, २० माघ। चालु आर्थिक वर्ष २०८१।८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार

चालु आ.व.को ६ महिनामै भित्रियो ७ खर्ब ६३ अर्ब रेमिटेन्स

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ ।

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालको लगातार तेस्रो हार

काठमाडौं, २० माघ। त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो

निर्माण व्यवसायीको कानून बमोजिम आएका दाबी भुक्तानी अब रोकिँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २० माघ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएका छन् । महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले