सभापति देउवालाई शुभेच्छुक संस्थाहरुको ध्यानाकर्षण
काठमाडौै, ५ बैशाख । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुको संयुक्त बैठकले शिक्षको माग तत्काल सम्बोधन गर्न सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागले बिहिबार शिक्षक संघका पदाधिकारीहरु र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल गरेको थियो । सो छलफलपछि शुक्रबार विभागीय प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा बसेकोे पार्टीका शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुसँगको बैठकले शिक्षकको माग तत्काल सम्बोधन गर्न सभापति देउवालाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले शिक्षकहरुको आन्दोलन कानुन संवत¸समयानुकुल शिक्षाको गुणस्तर र पेशागत हकहित संरक्षण गर्ने माग जाहेज रहेको ठहर गर्दै पार्टीका सबै शुभेच्छुकहरुले शिक्षकहरुको आन्दोलनको पक्षमा एक्यबद्धता जायर गरेको छ ।
नेपाल शिक्षक महासंघ आवद्ध शिक्षक संघ÷संगठनहरुसँग सरकारले गरेको सहमती कार्यान्वय गर्न पनि आग्रह गरेका छ । मागलाई संबोधन गर्न नेपाली कांग्रेससँग गठबन्धन गरी बनेको सरकारलाइ कडारुपले निर्देशन दिइ शिक्षकहरुको मागलाई तत्काल पुरा गराउन नेपाली कांग्रेसले आफ्नो अग्रसरता लिनु पर्नेमा बैठकले जोड दिएको शुभेच्छुक संस्था समन्वय विभागका सचिव निर्मला क्षेत्रीले जानकारी दिइन् ।
बिद्यमान अवस्थामा माद्यमिक शिक्षा परिक्षा क्भ्भ्० दिएका बिद्यार्थिको उत्तर पुस्तिका जाँच र परिक्षाफल प्रकाशन तथा कक्षा १२ को परिक्षा संचालनलाई असर गरेको भन्दै आन्दोलनमा रहेका शिक्षकसँग तत्काल बार्ता गरि समस्याको समाधान गर्न आवश्यक छ ।
शिक्षक महासंघका अगुवाइमा विगत १७ दिनदेखि शिक्षकहरु आदोलनमा छन् । यसले गर्दा विद्यार्थी भर्ना कार्यक्रम समेत प्रभावित भएको छ ।
अब्दुर सत्तार ९ शुभेच्छुक संस्था समन्वय बिभाग प्रमुख
द्द। निर्मला क्षेत्री ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य सचिव
घ। दिनेश संज्याल ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
द्ध। लालमणि पाण्डेय ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
छ। राजु थापा ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
ट। आशिष खतिवडा ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
1. नरेन्द्र डिसि (शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
2. देवराज नेपाल ( शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
3. मातृका शेर्पा (शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
4. सोनि कुमारी बमजन ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
5. रामदत्त जोशि ९ शुभेच्छुक संस्था समन्वय बिभाग सदस्य
6.सोमनाथ गिरी ९ नेपाल शिक्षक संघ
7. उत्तम कुमार कटुवाल ९ नेपाल निजामति कर्मचारि युनियन
8. शिव शंकर रिजाल ९ नेपाल सास्कृतिक महासंघ
9. योगेन्द्र कुमार कुवर ९ नेपाल ट्रेड युनियन
10. डिल्ली प्रसाद सिवाकोटि ९ प्रशासन ब्यवस्थपान बिकास केन्द्र
11.मनोज कडेल ९ नेपाल गैर सरकारि संस्था महासंघ
12. जगत तिमिल्सिना ९ प्रजातान्त्रबादि प्राद्यापक संघ
13. सिताराम केसि ९ म्ीब्
14. लक्ष्मण केसि ९ ऋम्भ्ल्
15. डा। अनिल बिक्रम कार्कि ९ प्रजातन्तरबादि चिकित्सक संघ
16. शिव लम्साल ९ नेपाल प्रेस युनियन
17. भिमलाल भक्त ९ त्ग् प्रजातन्त्रबादी कर्मचारी संघ
18. डा। ठाकुर शिलवाल ९ प्रजातान्त्रिक वन प्राबिधिक संघ
19. कुल प्रसाद तिवारी ९ म्ब्ब्ल्
20.योगेन्द्रनाथ कर्माचार्य ९ लोकतान्त्रिक यातायात ब्यवसायि संघ
21. दिपक महत ९ नेपाल लोकतान्त्रिक पर्यटन ब्यवासायिक संघ
22. भोलानाथ चालिसे ९ संस्थातग तथा निजि विद्यालय शिक्षक संघ
23 डा। वन्सदिप शर्मा खरेल (आयुर्बदिक चिकित्सक संघ
24. लिला प्रसाद ढकाल साना होटल ब्यवसायि संघ
25. रामजि घिमिरे (स्वास्थ्यकर्मि संघ
26. शशि कुमार केसि (सामुदायिक बिद्यालय कर्मचारी संघ
प्रतिक्रिया दिनुहोस्