Jagaran News

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले लाभांस पारित गर्न बोलायो वार्षिक साधारण सभा

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।

सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

आज आइतबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नागरिक लगानी कोषले लाभांन्स पारित गर्न बोलायो साधारण सभा

नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ ।

प्रतिनिधि सभाको आज संसद् दिवस मनाइँदै

काठमाडौ,  १६ असार । संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक संसद् दिवस आज मनाइँदै छ। देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिनलाई संसद दिवसको रूपमा मनाउन थालिएको थियो। मुलुकमा प्रजातन्त्र स्थापना

मध्यअसारमा धेरै स्थानमा भारी वर्षा, सतर्क रहन गृह मन्त्रालयको आग्रह

काठमाडौं, १६ असार । मध्य असारमा देश भर पानी परिरहेको छ । धेरै स्थानहरुमा भने रोपाई हुन बाँकी छ । मनसुनी वायुस्थानहरुमा प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाडौं, १६ असार । मध्य असारमा देश भर पानी परिरहेको छ । धेरै स्थानमा भने रोपाई हुन बाँकी छ । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौंm १६ असार । दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि विजेता भएको हो । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौंm १६ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय

काठमाडौं, १४ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा(एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको

भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

काठमाडौं, १४ असार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका

देशभर सीपमूलक कार्यक्रम चलाउने श्रममन्त्री डोलप्रसादको घोषणा

काठमाडौं, १४ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप