सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन
काठमाडौं,४ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । यसै मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा सेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्