Jagaran News

धनुषामा चोक नामकरण विवादमा प्रहरीले चलायो गोली, ३ घाइते

काठमाडौं, ४ चैत । धनुषाको सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २२ वर्षीय सन्तोष यादव घाइते

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको लगातार पाँचौ जित

काठमाडौं, ४ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौ खेलमा जित हात पारेको छ। पुलिसले सोमबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले

पूर्वविशिष्टहरुलाई आजीवन सुविधाबारे गृहमन्त्रीको स्पष्टिकरण भने– राज्यकोषमा आर्थिक भार पर्न दिदैनौँ

काठमाडौं, ४ चैत । गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री

गणतन्त्र बचाउन ओली र देउवाको शरणमा प्रचण्ड

काठमाडौं, ४ चैत । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएर स्थानीय सेवा ऐन तत्काल जारी गर्न जोडदार माग

काठमाडौं, ४ चैत । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्

२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिनसम्म १७ हजार बढीले गरे मेला अबलोकन

भृकुटीमण्डपमा शुक्रबार देखि शुरु भएको २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थसचिवको जोड

काठमाडौं, ४ चैत । नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषले वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौैमा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रमका

पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा दिँदा राज्यलाई भार पर्ने गरी गरिने छैनः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसदलाई प्रष्टीकरण दिएका छन् ।

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भोलिदेखि पोखरा-छेन्दु नियमित उडान

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

प्रधानमन्त्री ओलीलाई पदमुक्त गराउन भूमि अध्यादेशविरुद्ध मुद्दा

काठमाडौं, ४ चैत । प्रधानमन्त्री कार्यालयले केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको दाबी गरेको छ । भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारीगरेपछि प्रधानमन्त्री

सुनको मूल्य स्थिर, चाँदी भने सामान्य घट्यो

सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

मन्त्रिपरिषद बैठक बस्दै, आजको बैठकले आइजीपी नियुक्त गर्ने

काठमााडैं, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागिएको हो । बैठकले नेपाल प्रहरी प्रमुख को