
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

संसदको ६ वटा समितिको बैठक बस्दै
काठमाडौं, ५ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक

आईजीपी दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, ५ चैत । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।

जरायलले फेरी सुरु गर्याे गाजा क्षेत्रमा हमला, कम्तीमा ३४ जनाको मृत्यु
काठमाडौं, ५ चैत । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको

अमेरिकी डलरको भाउ केही घट्यो, अन्यको कस्तो ?
काठमाडौं, ५ चैत। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एकको खरिदर

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै
काठमाडौं, ५ चैत। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । समसामयिक राजनीतिक अवस्थाबारे

आज बिहान ४.३ अछाममा भूकम्प
काठमाडौं, ५ चैत। आज फेरी बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको

आज स्ववियु निर्वाचन हुँदै
काठमाडौं, ५ चैत। लामो कसरत र विवादकाबीच त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा

नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त, को हुन् आइजीपी थापा ?
नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्ती पाएका छन् ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा ढिलो गरी शुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

राधी विद्युत कम्पनीको स्थगित विशेष साधारण सभा चैत ११ मा हुने
राधी विद्युत कम्पनीको आइतबार चैत ३ गते बस्ने भनिएको विशेष साधारण सभा स्थगित भएको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोली बाँडफाँट हुने
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोली अर्थात ५ गते मंगलबार बाँडफाँट हुने भएको छ ।











