Jagaran News

मोटरसाइकलको ठक्करबाट कलंकी खसीबजारमा पैदलयात्रीको मृत्यु

काठमाडौं, १९ मंसिर । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्रबाट

जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा रवि समर्थक र प्रहरीबीच चितवनमा झडप

काठमाडौं, १९ मंसिर । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक

टुँडिखेलमा मृत पुरुष भेटिए

काठमाडौं, १९ मंसिर । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ । हालसम्म मृत पुरुषको वतन खुल्न

प्रियंका कार्कीको हरर जनरामा निर्माण भएको फिल्म ‘ममी’ माघ २५ मा रिलिज

काठमाडौं, १९ मंसिर । चर्चित रियालिटी शो ‘रोडिज’का दुई निर्णायक प्रियंका कार्की र दीया मास्के पहिलोपटक फिल्ममा एकसाथ देखिँदैछन् । त्यो फिल्म हो, ‘ममी’ । हरर जनरामा निर्माण भएको यो

सुनचाँदी दुबै धातुको मूल्य सामान्य बढ्यो

साताको चौथो दिन सुनको मूल्य सामान्य बढेको छ ।

कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

शिखर धवनको अर्धशतक प्रहारपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने

श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

नेपाल एसबिआई बैंकको गर्यो लाभांश घोषणा

नेपाल एसबिआई बैंक लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १९ मंसिर । संसदीय समिति अन्तर्गत विभिन्न समितिहरुमध्ये आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । चीन भ्रमणमा रहेका उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री

चिसो ह्वात्तै बढ्यो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, १९ मंसिर । मंसिर तेस्रो साता सुरुहुँदै गर्दा चिसो ह्वात्तै बढेको छ । आज पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको

विदेशी मुद्राको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १९ मंसिर । काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके