Jagaran News

२३० मेगावाट बिजुली आपूर्ति गर्न परराष्ट्रमन्त्रालय मार्फत भारतसँग अनुरोध

काठमाडौं, ७ चैत । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। ऊर्जा, जलस्रोत

प्रभु साहद्वारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार

काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद

१० आंगिक क्याम्पसको नेतृत्वमा अखिल क्रान्तिकारी

काठमाडौं, ७ चैत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणााम धमाधम आएको छ । यस अन्तर्गत नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १० आंगिक क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारीका

जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट

काठमाडौं, ७ चैत । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ । जनकपुरको एक परीक्षा

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

काठमाडौं, ७ चैत । संघीय संसदको प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ। बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचि तय भएको

एसइई परीक्षा आजदेखि सुरु, ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी

काठमाडौं, ७ चैत । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य

ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई

स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर

विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, ६ चैत । हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाइदै आएको छ । यस बर्ष नेपालमा पनि “ स्वस्थ्य मुख सकारात्मक सोच” भन्ने नारा

संविधानमा भएको व्यवस्थाका  कारण बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।

होलीबाट प्रदर्शिनत फिल्म ‘अञ्जिला’ को बक्स अफिसमा सुखद् व्यापार, ‘अञ्जिला’ हेर्न हलमा घुईचो, विद्यार्थीहरु पनि ओइरिन थाले

काठमाडौं, ६ चैत। गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शनिबार व्यापारमा उछाल कायम गरेको फिल्मले आइतबारबाट कामकाजी दिनमा पनि दर्शकको

तीन वटा टाउकाले देशलाई पालैपालो डुबाए अनि आफुहरु छोटे राजा बनेः डा. भट्टराई

काठमाडौं, ६ चैत। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् । राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक