
सुनको र चाँदी दुबै धातुको मूल्य घट्यो
आइतबार सुनचाँदी दुबै धातुको को मूल्य घटेको छ ।

लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य
काठमाडौं, २३ मंसिर । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ं(एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला
काठमाडौं, २३ मंसिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको

सिद्धार्थ बैंकले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने
सिद्धार्थ बैंक लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह
काठमाडौं, २३ मंसिर । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । जनकपुरधाममा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो

विराटनगर किंग्स ७ रनले पराजित, कर्णालीले रोमाञ्चक जित हात
काठमाडौं, २१ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले

कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिए
काठमाडौं, २१ मंसिर। विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर

मेयर गोपाल हमालको स्वास्थमा समस्या, उपचारका लागि दिल्ली रेफर
काठमाडौं, २१ मंसिर। धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर

सुदूरपश्चिम रोयल्सले तेस्रो जित हात पारे
काठमाडौं, २२ मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा

एनपीएल: आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दै
काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ । सुरुका दुईरदुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए

दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा
काठमाडौं, २१ मंसिर । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री

गरिबी र अभावको कथा बोकेको पुष २६ मा प्रदर्शन हुने फिल्म ‘कार्साङ’
काठमाडौं, २१ मंसिर। आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक २ मिनेट २५ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ



