उपत्यकामा सार्वजनिक यातायात बन्द हुँदा निजी गाडीको चहलपहल

काठमाडौं, १९ जेष्ठ। उपत्यकामा सार्वजनिक यातायात बन्द छन् । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोधमा सोमबार सार्वजनिक यातायात बन्द भएका हुन् ।

यातायात व्यवसायीहरुले सवारीसाधन ग्यारेजमै थन्काएर विरोध गरिरहँदा उपत्यकाका सडकमा निजी(प्राइभेट) गाडीहरु भने गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्