Jagaran News

२५ करोडसहित लामा समातिए

काठमाडौं,५ चैत । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो

युक्रेन सम्बन्धी अत्यन्त महत्त्वपूर्ण फोनवार्ता गर्दै ट्रम्प र पुटिन

काठमाडौं,५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि

खोटाङमा जलविद्युत् आयोजना गर्ने कम्पनीले स्थानीयको मुआब्जा नदिएपछि आयोजना बन्द

काठमाडौं, ५ चैत । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै

प्रभु महालक्ष्मीको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

रहस्यमय कथा बोकेको फिल्म ‘खेल’ को पोस्टर सार्वजनिक

काठमाडौं,५ चैत । आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खेल’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

पियोर इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पियोर इनर्जी लिमिटेडले आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।

आजदेखि बिदा बस्दै गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार आजदेखि बिदामा बस्ने भएका छन् ।

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड

मंगलबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

संसदको ६ वटा समितिको बैठक बस्दै

काठमाडौं, ५ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको ६ वटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक

आईजीपी दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, ५ चैत । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।