गल्छी रसुवागढी सडक निर्माण गर्न २ अर्ब ५६ करोड बजेट
काठमाडौं,१५ जेष्ठ । सरकारले आगामी आवमा गल्छी रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि सो बजेट विनियोजन गरेको छन् ।
प्रतिक्रिया दिनुहोस्