कर्मचारीको तलब वृद्धि गर्नुको सट्टा ५ हजार भत्ता व्यवस्था
काठमाडौं, १५ जेष्ठ । सरकारले कर्मचारीको तलब वृद्धि गर्नुको सट्टा तलव वृद्धि नगरी महँगी भत्ताको व्यवस्था गराएको छ । को लागि ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । यसले गर्दा कर्मचारीलाई केहि रमहत भने भएको छ ।
प्रतिक्रिया दिनुहोस्