साझा यातायातलाई १०० वटा विद्युतीय बस दिइने

काठमाडौं, १५ जेष्ठ । सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकामा वाय प्रदूषण नियन्त्रण गर्न साझालाई उक्त संख्यामा थप विद्युतीय बस उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताएका हुन्। ।

प्रतिक्रिया दिनुहोस्