आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढ्यो, १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन (पूर्णपाठसहित)

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२र०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो।

चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।

विनियोजित बजेटको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् ।

बजेट २०८२_८३

प्रतिक्रिया दिनुहोस्