एसेट म्यानेजमेन्ट कम्पनी स्थापना

काठमाडौं,१५ जेष्ठ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैर बैंकिङ सम्पतिको व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने भएको छ ।
अर्थमन्त्रीले आगामी वर्षको बजेटमा सो व्यवस्था गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्