
३ दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं, ३० भदौे । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रबार

एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) ट्रफी सार्वजनिक
काठमाडौं, ३० भदौे । एभरेष्ट महिला भलिबल लिग(ईडब्ल्यूभीएल) को ट्रफी सार्वजनिक भएको छ । ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको काउज्ट डाउनपनि सुरु गरिएको अफिसियल टिमले जनाएको छ । ट्रफी ७ किलो, २२

एमाले र एकीकृत समाजवादीबाट विधायन समितिको सभापतिमा कडा प्रतिस्पर्धा
काठमाडौं, ३० भदौे । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका

स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न निर्वाचन आयोगको सुझाव
काठमाडौं, ३० भदौे । आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका हुन् । सम्भवत, आइतबार नै बस्ने

टी–२० आई खेलको ३ सिरिज नेपालले अमेरिकासँग खेल्ने
काठमाडौं, ३० भदौे । नेपालले आईसीसी विश्वकप लिग–२ अघि अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज अक्टोबर १७, १९

मुख्यमन्त्री पदबाट अरविन्द केजरीवालले राजीनामा दिने घोषणा
काठमाडौं, ३० भदौे । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । जेलबाट रिहा भएको दुई

कैलालीमा बेपत्ता बालकसहित २ जना मृत भेटिए
काठमाडौं, ३० भदौे । कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

दलहरूबीच संसदको अवरोध खुलाउन व्यापक छलफल जारी
काठमाडौं, ३० भदौे । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा राजनीतिक दलहरूका बीचमा छलफल जारी छ । सभामुख देवराज घिमिरेको पहलमा राष्ट्रिय दलको बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी

इञ्जिनियर्स एसोसिएसनमा कांग्रेस निकट प्यानल सहित बिजयी
काठमाडौं, ३० भदौे । अत्यन्त प्रतिस्पर्धात्मक रुपमा हेरिएको इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक

एभरेष्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा
एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाए ....

सुनको मूल्य तोलाको १ लाख ५६ हजार ८०० पुग्यो
सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ ।

सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खस्यो
काठमाडौं, ३० भदौ। चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी














