Jagaran News

दक्षिण कोरियाको विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त, कम्तीमा २८ जनाको मृत्यु

काठमााडौं, १४ पुस । दक्षिण कोरियाको विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। देशको दक्षिण पश्चिममा

प्रतिष्ठानद्वारा राजा वीरेन्द्रको ८०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमााडौं, १४ पुस । आज पुस १४ गते स्व. राजा वीरेन्द्रको ८०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म

यतो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १४ पुस। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षत्रेमा हिमपातको भावना

काठमाडौं, १४ पुस। पुसको दोस्रो साता लाग्दै गर्दा चिसो ह्वात्तै बढेकोे छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीका लागि ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका

डाँडाथोक युँरी तमु समाजको शुभकामना आदन-प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पनन

काठमाडौ, १३ पुस । डाँडाथोक युँरी तमु समाजको शुभकामना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा विभिन्न व्यत्तित्वहरुले ल्होसारको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा युवा नेता

माइक्रोबस दुर्घटनामा १६ जना घाइते

काठमाडौं, १२ पुस । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो

जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान सकियो

काठमाडौं, १२ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत

ट्रम्पको शपथ ग्रहणसँगै कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा कडाई हुने

काठमाडौं, १२ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न

नबिल बैंकको ऐतिहासिक कदमः भूकम्प प्रभावित क्षेत्रमा नयाँ घर हस्तान्तरण

काठमाडौं, १२ पुस । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १२ पुस । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्कृत, पोखरा र कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्तसँगै शपथ

काठमाडौं, १२ पुस । तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो। संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा.