दिलभूषण पाठकलाई राहत, पाटन उच्च अदालतले पक्राउ नगर्न दियो आदेश
काठमाडौं,२ असार । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशले पत्रकार पाठकलाई राहत पुगेको गराएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आज आदेश जारी गरेको हो ।
विद्युतीय कारोबार मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।
पत्रकार पाठकले आफुलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै उच्च अदालत पाटन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्