Jagaran News

कुमारी देवीको वसन्तपुरमा सामूहिक पूजा

  काठमाडौं, ३१ भदौ । जीवित देवीका रुपमा परिचित कुमारीको सोमबार काठमाडौं वसन्तपुरमा सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । वसन्तपुरको

सहकारीको छानबिन समिति प्रतिवेदनमा सर्वसम्मत

काठमाडौं, ३१ भदौ । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए । १५

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा

सानिमा रिलायन्स लाइफको १८ प्रतिशत बोनस सेयर

काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस सेयर घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण गर्ने

सरकार खोला किनाराको २० मिटर मापदण्ड फैसलाविरुद्ध सर्वोच्च जाँदै

काठमाडौं, ३१ भदौ । खोला किनारमा २० मिटरको मापदण्ड कायम गर्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध सरकारले आज पुनरावलोकन दर्ता गराउने भएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आज पुनरावलोकन

गोकर्णेश्वरबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, ३१ भदौ । जुवातास खेलेको आरोपमा गोकर्णेश्वरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई

आइसिसी विश्वकप लिग–२ को ‘अवे’ सिरिज खेल्दै नेपाल

काठमाडौं, ३१ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सोमबारदेखि आफ्नो दोस्रो सिरिज तथा पहिलो अवे सिरिज खेल्दैछ। आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गर्न लागेको हो।

वाणिज्य बैंकहरूको व्याजदर घट्यो

काठमाडौं, ३१ भदौ। वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

हप्ताको दोस्रो दिन सोमबार सुनको मूल्य पुनः बढेको छ

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौं, ३१ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधामन्त्री ओलीले सम्बोधन गर्न

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति आज बिहान बस्दै

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज सोमबार बिहान बस्दैछ। बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि

त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला: आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदै

काठमाडौं, ३१ भदौ । विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । यो श्रङ्खलामा आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदैछ। आजको उद्घाटन