प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौं,३ असार । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ विन्दुले बढेको छ । सामान्य वृद्विसँगै सूचक २६५९.२७ अंकमा आएको छ ।

यो अवधिमा यो सेसनमा कुल ५९ वटा कारोबार बाट १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १६ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्