Jagaran News

वायनाड लोकसभामा कंग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी निर्वाचित

क्ँठम्ँँडैं, ८ मंसिर । भारतको केरल राज्यको वायनाड लोकसभामा कंग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी निर्वाचित भएकी छन्। शनिबार सम्पन्न मतगणना अनुसार गान्धी ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै

आईक्यापको १२औं साधारण सभामा भाग लिन ३१ देशका ५४ राजनीतिक २०० नेताहरू नोम पेन्हमा

एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औं साधारण सभामा भाग लिनको लागि कम्बोडियाको राजधानी नोम पेन्ह (Phnom Penh),  आइपुगियो । कम्बोडियन पिपल्स पार्टी (सीपीपी) को आयोजना हुन गइरहेको यस बाह्रौँ

कुलपति राईद्वारा ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण

काठमाडौँ,  ८मङ्सिर । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’मुक्तक सङ्ग्रहको लोकार्पण एक समारोहबिच प्रज्ञा-प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा लोकार्पण गर्नुभएको थियोे । यस अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र

चिलिमेका तीनवटा जलविद्युत आयोजना १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं, ८ म)सिर । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरू भएका तीन वटा जलविद्युतआयोजनाको निर्माण सकिएको छ। तीनवटा जलविद्युत आयोजना निर्माण सकिएर १६८ मेगावाट विद्युत् राष्ट्रिय

नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलियो : विप्लव

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा

विश्वकपमा छनोट भएका सावित्री धामी र स्नेहा नगदसहित सम्मानित

काठमााडौं, ८ मंसिर। विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री

वायनाडमा कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता

काठमाडौँ, ८ मंसिर। केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ। भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो। भारतको निर्वाचन आयोगका अनुसार

महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको प्रारम्भिक मतगणनामा भाजपा सुरुवाती अग्रता

काठमाडौँ, ८ मंसिर। भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरू भएको छ। शनिबार बिहान साढे ८ बजेपछि सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधानसभामा भारतीय जनता

उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ८ मंसिर। आज देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यूनचापीय प्रणाली अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अमेरिकाको भर्जिनियामा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको मृत्यु, चालकलाई ज्यान मार्ने उद्योग मुद्दा

काठमाडौँ, ८ मंसिर। अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ । लाउडन काउन्टी शेरिफको

२८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौँ, ८ मंसिर । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ मंसिर। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर,