
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीमा हल्का वर्षा
काठमाडौं, १० मंसिर। काठमाडौ. लगायत स्थानमा चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान कोशी

चितवनमा पिकनिक विद्यार्थी बस दुर्घटनाः उपचारको क्रममा एक जनाको मृत्यु
काठमाडौं, १० मंसिर। चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका

नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, १० मंसिर। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा आइतबार बेलुकी भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको

आजदेखि महिला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरुः कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नपरोस्: प्रधानमन्त्री
काठमाडौं, १० मंसिर। आजदेखि महिला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्दै, १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने
काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको यहि मंसिर १७ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण हुँदैछ । यसको लागि चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल

उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यमा नियुक्त
काठमााडैं, ९ मंसिर । नेपालीका काँग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेसकाको कोषाध्यमा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् । सभापति देउवाले

संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष योगदानका लागि ज्योति विकास बैंक सम्मानित
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय योगदान गर्दै, नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएकोमा डा. महावीर पुनद्वारा

थप १५ दिन रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, ९ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन

सर्वोच्चमा दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश
काठमाडौं, ९ मंसिर। सर्वोच्च अदालतले किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश मनोज शर्माको एकल

एमालेले पत्र बुझ्न अस्वीकार गरेर महानगर (बालेन)लाई दियो चनौती
काठमाडौं, ९ मंसिर। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालिकाको टोली पत्र लिएर गएपनि

एसिसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा
काठमाडौं, ९ मंसिर। एसिसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो। यसअघि भारतको

एक युवायुवती सिनामंगलको होटलमा मृत अवस्थामा
काठमाडौं, ९ मंसिर। काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्। आइतबार बिहान काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज










