
तराईमा हल्का हुस्सु, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
काठमाडौं, ११ मंसिर । यो हिउँदको सुखा मौसम हो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली

हवाई टिकटको व्यवस्था नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउने अनिश्चित
काठमाडौं, ११ मंसिर । रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो । तर हवाई टिकटको व्यवस्था नहुँदा उनलाई काठमाडौं ल्याउने तयारी अनिश्चित भएको जिल्ला

यस्तो छ, आजको विदेशी मुद्राको मिनिमयदर
काठमाडौं, ११ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन

आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै, कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं ११ मंसिर। आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना हूँदै छ ।

क्रिप्टो कारोबारमा मुछिएका विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान, ३३ जना धरौटीमा रिहा
काठमाडौं, १० मंसिर। अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतको आदेशले चिनिया नागरिक लिन क्विनचिन,

११ जनाविरूद्ध मुद्दा दर्ता, कोशी सांसद लिलाबल्लभ अधिकारीको मुद्दा नचल्ने निर्णय गर्दै उन्मुक्ति दिइयो
काठमाडौं, १० मंसिर। नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता

नेपालको पहिलो जित ब्लाइण्ड टी२० विश्वकपमा
काठमाडौं, १० मंसिर। पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः प्रधानमन्त्री ओली
काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आज पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन्

चीनबाट अनुदान लिन तयार, ऋण लिन असहमतः काग्रेस सभापति देउवा
काठमाडौं, १० मंसिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका

पल र दीपिकाको ‘मायावी’ महाशिवरात्रिमा
काठमाडौं, १० मंसिर। अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति एकपटक फेरि हेरफेर भएको छ । गत कात्तिक १५ गतेबाट पोस्टपोन्ड भएर आगामी पुष २६

चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे सरोकारवालासँग परामर्श गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श गरेका

भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घट्यो, १ लाख ५१ हजार ३ सयमा कारोबार
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३










