Jagaran News

उपत्यकाको तापक्रम निरन्तर घट्दो, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली

काठकाडौं, १२ मंसिर । मंसिर दोस्रो साता हुँदै गर्दा काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो । जल तथा मौसम विज्ञान

मन्त्रीहरूको मन्त्रालयगत त्रैमासिक समीक्षा आज हुँदै

काठकाडौं, १२ मंसिर । सरकारका मन्त्रीहरूको मन्त्रालयगत त्रैमासिक समीक्षा आज हुँदै छ । तीन तनि महिनामा मन्त्रालगगत समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा

फरक ढंगले कृषि क्रान्तिमा अघि बढ्छौंः प्रधानमन्त्री ओली

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा

प्राधिकरणलाई बक्यौता उठाउन र अरू निर्णय यथास्थितिमा राख्न नियमन आयोगको निर्देशन

काठमाडौं, ११ मंसिर । नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र

बैशाख २६ मा विपिन र मिरुनाको फिल्म ‘ऊनको स्वीटर’

काठमाडौं, ११ मंसिर । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एक क्यारेक्टर पोस्टर

सर्वोच्च अदालतमा दुर्गा प्रसाईं उपस्थित

काठमाडौं, ११ मंसिर । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले

कीर्तिपुर निर्वाचनका लागि तोकियो मतदान स्थल

काठमाडौं, ११ मंसिर । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले मतदान स्थल तय गरिएको जानकारी दिए । १६ मंसिरमा हुने

नेपालले ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकासँग खेल्दै

काठमाडौं, ११ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ । सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई

पूर्वमन्त्री कल्पना धमलालाई पितृशोक, अल बिदा दुर्गा बुवा

काठमाडौं, ११ मंसिर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेतृ एवं स्वास्थ्य सेवा विभाग प्रमुख कल्पना धमलालाई पितृशोक परेको छ । पूर्वमन्त्री धमलाका बुवा दुर्गाप्रसाद धमलाको आज विहान बिर अस्पतालमा

आज सुन २ हजार ६ सय रुपैयाँ घट्यो, प्रतितोला १ लाख ४८ हजार ७ सयमा कारोबार

काठमाडौं, ११ मंसिर। सुन दिनप्रतिदिन घट्दै गएको छ । सरकारले १०प्रतिशत कर घटाएपटि अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कर्णाली डेभलपमेन्ट बैंक अवस्था ज्यादै नाजुक, कारोबार गर्न राष्ट्र बैंकको रोक

काठमाडौं, ११ मंसिर । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था ज्यादै नाजुक अवस्थामा पुगेको भन्दै आजदेखि लागु हुनेगरी उक्त बैंकको कारोबार रोक