
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप

सुनको भाउ प्रति तोला एक हजार ६०० रूपैयाँले वृद्धि
काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रति तोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रति तोला एक हजार छ सय रूपैयाँ बढेको हो।

बालाचतुर्दशीको मेला पाशुपत क्षेत्र कैलाशमा पसल राख्न बन्देज
काठमाडौं, १३ मंसिर । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ। विगत वर्षमा कैलाश लगायत स्थानमा पसल राख्न दिँदा दिवंगत

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न प्राधिकरणका निर्देशक कुलमान घिसिङको राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं, १३ मंसिर । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको

आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र

रियल मड्रिडलाई हराएर लिभरपुल शीर्ष स्थानमा
काठमाडौं, १३ मंसिर । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको

महानगरपालिकाद्वारा १९ करोड लगानीमा सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू
काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण सुरु गरेको छ। उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेकी हुन्। २२ करोड ९५ लाख ९३ हजार

हराएका दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं, १३ मंसिर । विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित

‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य अभिनेता विजय बरालको नयाँ फिल्म ‘लाज शरणम्’ को छायांकन सकियो
काठमाडौं, १३ मंसिर । व्यावसायिक रुपमा ऐतिहासिक कीर्तिमानी बनाएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य अभिनेता विजय बरालले नयाँ फिल्म ‘लाज शरणम्’मा आफ्नो भागको छायांकन सकाएका छन् । उनको सोमबार र

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, १३ मंसिर । विभिन्न पब्लिक कम्पनीहरुले आफ्ना शेयरभनीहरुलाई लाभांश घोषणाा गर्ने त्र,म जारी छ । आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स

सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घट्यो
काठमाडौं, १३ मंसिर । हिजो बुधबार सुन र चाँदीको मुल्य बढेकामा आज बिहिबार भने मूल्य घटेको छ । बिहीबारका दिन सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको

परराष्ट्रमन्त्री राणा आजदेखि चीन भ्रमणमा जाँदै
काठमाडौं, १३ मंसिर। परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्










