आज सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं,२ असार । सोमबार सुन र चाँदी मूल्य स्थिर छ । आज सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।

त्यस्तै, सुनसंगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबारको बजारमा मूल्यलाई आधार मानेर यस दिन चाँदीको कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्