Jagaran News

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुँदा पनि शिक्षकले मज्जाको रुपमा लिएः प्रधानमन्त्री ओली

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको धम्कीपूर्ण चेतावनी

काठमाडौं, १९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग आज मन्त्रालयमा भएको छलफलमा

नुवाकोटका स्थानीयद्वारा काठमाडौं महानगरको फोहोर बोक्ने २०० ट्रकलाई रोक

काठमाडौं, १९ बैशाख । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् । फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर

फिल्म ‘अञ्जिला’ को ५१ औँ दिने उत्सव, कमाइ साढे ८ करोडमाथि

गत वर्षको फागुनमा प्रदर्शनमा आएका एकपछि अर्को फिल्मले हलमा ५१ औँ दिन मनाइरहेका छन् । ‘लाज शरणम्’ र ‘होस्टेल ३’पछि अब ‘अञ्जिला’ले पनि प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको छ ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै

काठमाडौं, १९ बैशाख । पछिल्लो राजनीतिक अवस्था र नीति तथा कार्यक्रम विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर

सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य बढ्यो

शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

संसदमा आज राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं, १९ बैशाख । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा प्रस्तुत हुँदैछ । संघीय संसद्को बैठक आज

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा मृत्यु प्रकरण: छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं, १९ बैशाख । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताउँदै उनले परराष्ट्र

नेको इन्स्योरेन्सले डाक्यो २९ औँ वार्षिक साधारणसभा

नेको इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

तीन दिनसम्म बादल लाग्ने र पानी पर्ने सम्भावना

काठमाडौं, १९ बैशाख । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सर्दै गएको छ । देशका पश्चिमी भू(भागमा पानी परिरहेको छ । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै