
प्रभु महालक्ष्मी लाइफको ७ लाख ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादनको अन्तिम चरणमा
रघुगंगा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।

पेट्रोलको, डिजेल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यासको मूल्य भने स्थिर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

आज सुनको भाउ एकै दिन घट्यो ४ हजार ६००, चाँदी कतिमा हुँदैछ कारोबार ?
आज सुनको भाउ एकै दिन घट्यो ४ हजार ६००

अब स्वास्थ्य बीमा गरेकाले आफू बसेकै स्थानमा सेवा लिन सक्ने
काठमाडौं, १८ बैशाख ।अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको

आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना
काठमाडौं, १८ बैशाख । बंगालको खाडीबाट विकसित वायु प्रणाली र स्थानीइ वायुको प्रभावले आगामी दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली

श्रमिकको पसिना र समर्पणले समाज बाँचेको: प्रधानमन्त्री ओली
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् । श्रमिककै योगदानले देश अघि बढेको उनको उनको भनाइ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस

शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
काठमाडौं, बैशाख १७ । नेपाल शिक्षक महासङ्घ र सरकारबिचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो । शिक्षक महासङ्घले राखेका

साउन २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘मोहर’को पोस्टर सार्वजनिक
काठमाडौं, बैशाख १७ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को पहिलो चरणको पोस्टर सार्वजनिक गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु

च्याम्पियन्स लिगमा पिएसजीद्वारा आर्सनल पराजित
काठमाडौं, बैशाख १७ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलमाथि पिएसजीले जित निकालेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले १–० गोलको जित हात पारेको हो। पिएसजीको जितमा

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा बढ्यो, अन्य सूचक कस्ता ?
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिका मध्यस्थताबाट हट्ने चेतावनी
काठमाडौं, बैशाख १७ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार यदि रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक

