न्याय परिषदद्वारा उच्चका रिक्त चार मुख्य न्यायाधीश सिफारिस
काठमाडौं, ३० जेष्ठ । न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्