रास्वपा र राप्रपाको विरोध र वेल घेराउका बीच पनि प्रतिनिधि सभाको बैठक सञ्चालन
काठमाडौं, १ असार । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बैठकमा विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जनाएको छ।
दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई समय दिएका छन्।
घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन्।
प्रतिक्रिया दिनुहोस्