
काठमाडौँको मखन टोलमा आगलागी
काठमाडौं, ३१ बैशाख । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो । आगलागी भएको घरमा रहेकाहरूको उद्धार

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
काठमाडौं, ३१ बैशाख । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो

प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ समर्पण
काठमाडौँ । २०८२/१/३० गते । नेपाल प्रज्ञा-प्रतिष्ठानका संरक्षक, माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भाषा ,साहित्य,सामाजिक शास्त्र , दर्शनशास्त्र ,अनुवाद र संस्कृति लगायतका विधामा विशेष योगदान

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, ३१ बैशाख । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर घट्यो, युरो र अस्ट्रेलियनको भाउ बढ्यो
काठमाडौं, ३१ बैशाख । आज केही विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ

चट्याङसहित वर्षा, एक/दुई स्थानमा हिमपातसहित वर्षा
काठमाडौं, ३१ बैशाख । आज नेपालमा स्थानीइ वायु र पश्चिमी वायुको चापका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौं, ३० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले

गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश
काठमाडौं, ३० बैशाख । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता
काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी

अमेरिकासँग व्यापार सहमतिसँगै बोइङमाथिको प्रतिबन्ध चीनद्वारा फिर्ता
काठमाडौं, ३० बैशाख । अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन

१७५ जना विदेशी प्रतिनिधि सहभागी रहने सगरमाथा संवाद जेठ २ बाट
काठमाडौं, ३० बैशाख । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार

चिलिमे हाइड्रोपावरको सामान्य नाफा बढ्यो
काठमाडौं, ३० बैशाख । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा

