
रवि लामिछाने पक्षको बहस सकियो, ११ जना अधिवक्ताले गरे बहस
काठमाडौं, २३ पुुुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने पक्षको बहस सकिएको छ । रविको पक्षबाट ११ जना

‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक
काठमाडौं, २३ पुुुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ । १९औं वर्ष प्रवेश गरेको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरिएको

बजार वृद्धिले निरन्तरता पाए
काठमाडौं, २३ पुुुस । मंगलबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ । यसले

बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने प्रकाशमान सिंहको उद्घोष
काठमाडौं, २३ पुुुस । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार काठमाडौं उपत्यकाका नगर

एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदै
काठमाडौं, २३ पुुुस । आतबारदेखि जारी नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा आज पनि पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवम्

प्रधानमन्त्री ओलीले गरे साफ महिला फुटबल, एसियाली पदक विजेतालाई सम्मान र पुरस्कार प्रदान
काठमाडौं, २३ पुुुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी
काठमाडौं, २३ पुुुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी भएको छ । आइतबारबाट जारी बैठकमा तेस्रो दिनको छलफल जारी छ । बैठकको सुरूमा अध्यक्ष प्रचण्डले संक्षिप्त

भूकम्पको असरः स्युचाटारमा घरबाट हामफाल्दा एक घाइते, बाराको कलैयामा ११ जना विद्यार्थी बेहोस
काठमाडौं, २३ पुुुस । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका, १० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम

क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् ।

आज सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो
मंगलबार बजारमा सुनको मूल्य स्थिर रहेकोछ भने चाँदीको मूल्य बढेको छ ।

भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु ३८ घाइते साथै भौतिक पूर्वाधारहरुमा क्षति
नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ३२जनाको मृत्यु भएको छ भने ३८ घाइते भएका छन् ।

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला
ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ ।



