एमाले सचिवालय बैठक सुरु

काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकले समसामयिक विषय लगायतमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्