
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला
ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ ।

उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना
काठमाडौं, २३ पुस । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि सुरु भएको बैठक आज मंगलबार पनि बस्ने एमालेले जनाएको छ । ललितपुरमा जारी

पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम
काठमाडौं, २३ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मुल्य वृद्धि
काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मुल्य वृद्धि भएको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३७

बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं, २३ पुस । आज बिहान काठमाडौं लगायत नेपालमा भूकम्पको महसुस भएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका

माओवादी केन्द्रीय समिति बैठक: अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने सदस्यहरूको धारणा
काठमााडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्ड पनि श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा राखेका छन् । अध्यक्ष प्रचण्डले आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमा

सार्वजनिक यातायातको भाडा बढ्यो
काठमााडौं, २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको

तिलोत्तमा रेस्टुरेन्टमा काम गर्ने युवती मृत फेला
काठमाडौं, २१ पुुस । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना

सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञद्वारा १४ बुँदे सुझाव
काठमाडौं, २१ पुुस । काठमाडौं महानगरपालिकाले आफ्नो नियमन क्षेत्राधिकारभित्र भएका सहकारीहरूको समस्या सुल्झाउन कानुन पुनरावलोकनको तयारी गरेको छ । कानुन निर्माणसँगै महानगरले सहकारीको समस्या समाधान गर्न सहकारी वर्गीकरण गर्नुपर्ने, कर्जा

बजारमा छायो हरियाली, नेप्से र कारोबार रकम दुबैमा बढोत्ररी, लगानीकर्ताको अनुहारमा खुशीयाली
काठमाडौं, २१ पुुस ।साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से, यस दिन भने करिब २ प्रतिशत बढेर बन्द भएको हो।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पदयात्रा कार्यक्रम, हनुमानढोका पुगेर पौष २७ गते समापन
काठमाडौं, २१ पुुस । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमहरू सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमान ढोकासम्मको पदयात्रा



