एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।

बैठकमापछिलो राजनीतिकि घटनाक्रम र राजीनितिक ध्रुविकरणको अवस्थाको समिक्षा, विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्