Jagaran News

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर, यस्ता छन् सहमतिका बुँदाहरू: 

काठमाडौं, १८ मंसिर। नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो

महुली लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृती

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुनचाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

एनपीएल: सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

रवि लामिछानेलाई आज चितवन लगिंदै

काठमाडौं, १८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिदै छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने

काठमाडौं, १८ मंसिर। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन्

एनपीएल: आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १८ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन अपहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे

रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई स्वागत

काठमाडौं, १८ मंसिर। जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद

३३औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसः अधिकारसँगै अर्थपूर्ण सहभागितामा सभापति देउवाको जोड

काठमाडौं, १८ मंसिर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै नीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताउएका छन् । ३३औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेुका उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं, १८ मंसिर। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेुका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले शाख जोगाएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं, १८ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । चार दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम