सुनको मूल्यमा, भारि गिरावट चाँदी पनि घट्यो

काठमाडौं,१३ असार । शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्